नेकपा ललितपुरद्वारा जनतासंग हातेमालो अभियान तीव्र
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले जनतासंग नेकपाको हातेमालो अभियान तीव्र पारेको छ। नेकपा ललितपुरले अभियानको क्रममा शनिवार एकै दिनमा ललितपुर महानगपालिका वडा नं २३ मा नेकपाको वडा कमिटी र युवा संगठन नेपालकाे वडा भेला सम्पन्न गरेको हो। जनताका दुःख पीडा र समस्यामा सहयोगी बन्ने उदेश्यका साथ नेकपा ललितपुरले सुरु गरेको जनता संग नेकपाको हातेमालो […]
२०८० जेष्ठ ६ गते, शनिबार