पाँचथरका पुराना कम्युनिस्ट नेता नेकपामा ध्रुवीकृत
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमा पाँचथरका पुराना बामपन्थी नेता मोहन कुमार तुम्बापो ध्रुवीकृत भएका छन । शनिवार ७५औं पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ध्रुवीकृत भएका हुन्।सदरमुकाम फिदिम स्थायी घर भएका तुम्बापो पुराना कम्युनिस्ट हुन । ७५औ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान र अपरान्हमा दिप प्रज्वलन गर्दै पुराना पाका नेता […]
२०८० बैशाख १० गते, आईतवार