नेकपा सुर्खेतले चैत्र २६ गते प्रतिरोध दिवस मनाउने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले आगामी चैत २६ गते प्रतिरोध दिवस मनाउने निर्णय गरेको छ।२०५६ साल चैत २६ गते कालिकोट नरहरीनाथ गाउँपालिका वडा न ६ माल्कोट सेरापाटा कि प्याउली बिश्वकर्मा सहित ६ जना महिलाहरुले तत्कालीन जनयुद्धको क्रममा प्रहरी दमन विरुद्ध राइफल खोसेर प्रतिरोध गरेको दिनको स्मरण र सम्मान स्वरुप नेपाल कम्युनिस्ट पार्टीले प्रतिरोध दिवस […]
२०७९ माघ २६ गते, बिहीबार