नेकपा मध्यकर्णाली ब्युरोले ६ महिने अभियान सञ्चालन गर्ने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मध्येकर्णाली ब्युरोको शुक्रबार सम्पन्न प्रथम बैठकले सुर्खेत , दैलेख र कालिकोटमा ६ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। बैठकले पार्टी केन्द्रिय समितिद्वारा आवधिक योजनाका लागि तय गरिएका लक्ष्यहरुलाई पुरा गर्ने उदेश्यले अभियानको सञ्चालन गर्ने निर्णय गरिएको जानेको छ । दैलेख जिल्लाको आठबिस नगर पालिकाको सातलामा भएको मध्यकर्णाली ब्युरोको बैठकले” […]
२०७९ माघ २१ गते, शनिबार