‘संसदवादी नेताहरु भोटले होइन नोटले जितेका हुन्’
काठमाडौँ । नेपाल कम्युष्निट पार्टीका पोलिटव्यूरो सदस्य एटम सीले मंसिर ४ गते भएको संसदीय चुनाबमा संसदवादी नेताहरु वास्तविक जनताको भोटले नभई नोटले जितेको बताएका छन् । शुक्रबार कालिकोटको सहिद स्मृति गाउँपालिकाको कुमालगाउँमा समिक्षात्मक बैठक तथा प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै पोलिट व्यूरो सदस्य एटमले जनतालाई नोटको प्रलोभनमा पारेर चुनाव जित्ने परिपार्टी नै संसदीय व्यवस्थाको मुख्य कर्म […]
२०७९ मंसिर २४ गते, शनिबार