नेकपा कन्चनपुर सम्मेलनको तयारीमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी कन्चनपुर ‘राष्ट्रघात र जनघातका विरुद्ध राष्ट्रवादी, वामपंथी,कम्युनिष्टहरुको संयुक्त आन्दोलन ! बैज्ञानिक समाजवादी व्यवस्था स्थापनार्थ कन्चनपुरको ऐतिहासिक चौथो जिल्ला सम्मेलन !! ‘ भन्ने मुल नाराका साथ चौथो सम्मेलनको तयारीमा जुटेको छ । आगामि असोज १ गते काठमाण्डौमा हुने महाधिवेशनको तयारीका क्रममा भाद्र ११ गते जिल्ला सम्मेलनको आयोजना भईरहेको हो । पार्टी […]
२०७९ श्रावण १३ गते, शुक्रबार