नेपाल कम्युनिस्ट पार्टी दोलखाको १५ औं पूर्ण बैठक सम्पन्न
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दोलखाको १५ औं पूर्ण बैठक असार १ र २ गते सम्पन्न भएको छ । सो पार्टीका केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज प्रेम दर्नाल (विकल्प) को प्रमुख आतिथ्यतामा भएको उक्त बैठकमा विशेष कमिटी सदस्य यादव दाहाल, विशेष कमिटी सदस्य एवम् केन्द्रीय अर्थ विभाग सदस्य सन्जिप नेपाली, जनगणतान्त्रिक सम्पर्क मन्चका केन्द्रीय […]
२०७९ असार ८ गते, बुधबार