राजबन्दी रिहाइको पक्षमा र एसपीपी सम्झौताविरुद्ध देशभर मसाल जुलुस प्रदर्शन
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीले बिहीबार राजबन्दी रिहाईको पक्षमा, SPP सम्झौताको विरुद्धमा पूर्व इलामदेखि महाकालीसम्म नेपाल एक साथ मसालजुलुस सम्पन्न गरेको छ । नेकपाद्वारा घाेषित संघर्षको केन्द्रीय कार्यक्रम अन्तरगत काठमाडौं उपत्यकालागायत देशका बिभिन्न स्थानमा राजबन्दी रिहाइको पक्षमा र एसपीपी सम्झौताको विरुद्धमा बिहीबार साँझ मसाल जुलूस भएको समाचार प्राप्त भएको छ ।यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी ईलामले एसपिपी […]
२०७९ असार ३ गते, शुक्रबार