एमाओवादी पार्टीको आन्तरिक विवाद मिलाउन बैठक बस्दै
काठमाडौ, २८ साउन । एकीकृत नेकपा माओवादी पार्टीको आन्तरिक विवाद मिलाउन आज पनि बैठक बस्दैछ ।आज दिउँसो बस्ने स्थायी समितिको बैठकमार्फत सहमतिको प्रयास गरिनेछ । पार्टीभित्रको अन्तरसङ्घर्षका कारण संविधान निर्माणमा असर पर्ने भन्दै वैचारिक एकता कायम गरेर जाने निर्णय गरेको छ ।पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा हिजो बसेको वैचारिक विवाद समाधान समितिको बैठकमा सहमति […]
२०७१ श्रावण २८ गते, बुधबार