फर्किए मोदी
काठमाडौं। नेपालको दुइदिने भ्रमण पूरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज अपरान्ह स्वदेश फर्किएका छन् । अपरान्ह साढे पाँच बजे मोदी भारतीय वायुसेनाको विशेष विमानबाट स्वदेश फर्किएका हुन् ।प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी मोदीलाई त्रिभुवन विमानस्थलमा बिदाई गरेका थिए । त्यसअघि नेपाली सेनाले मोदीको सम्मानमा सलामी दिएको थियो । यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद […]
२०७१ श्रावण १९ गते, सोमबार