मध्यपश्चिम विश्वविद्यालयमा अख्तियारको छापा
काठमाडौं, २०जेष्ठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिम विश्वविद्यालयका महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको छ ।अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले वीरेन्द्रनगर ८ इत्राममा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो । कर्मचारी नियुक्ति, सामान खरिद, भवन निर्माण लगायतसँग संबन्धित कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियारका क्षेत्रीय कार्यालयका प्रवक्ता जंगवहादुर डाँगीले जानकारी दिए । आर्थिक अनियमितता संबन्धि […]
२०७१ जेष्ठ २० गते, मंगलवार