एमाले संसदीय दलको बैठक जारी
काठमाडौ, ४ साउन । हिजोवाट सुरु भएको नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्दैछ । दिउँसो बस्ने बैठकमा संसद र संविधानसभा भित्र पार्टीले खेल्ने भूमिका र सरकारसँगको समन्वयका विषयमा छलफल हुनेछ । हिजोको बैठकमा सभासदहरुले मन्त्रीहरुको आलोचना गरेका थिए । संविधानसभा भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको बैठकमा हिजो बोल्न बाँकी रहेका सभासदहरुले […]
२०७१ श्रावण ४ गते, आईतवार