भारतीय विदेशमन्त्री स्वराज काठमाडौमा
काठमाडौ, ९ साउन ।भारतीय विदेशमन्त्री सुष्मा स्वराज विशेष विमानबाट स्वराज साँझ ६ बजे नेपाल आएकी छिन् । नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन स्वराज आएकी हुन् । बैठक शनिबार काठमाडौमा हुनेछ । विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री स्वराजले भनिन्,’ म भारतमा नयाँ सरकार गठनपछि पहिलोपटक नेपाल आएको हुँ,’ भारतको प्राथमिकतामा नेपाल उच्चस्थानमा रहेको उल्लेख गर्दै […]
२०७१ श्रावण ९ गते, शुक्रबार