‘बीआरआई’ सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक(पूर्णपाठसहित )
काठमाडौँ । नेपाल र चीनबीच भएको ‘बीआरआई’ सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमार्फत बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको हो ।बीआरआईमार्फत नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ । गत मंसिर १९ गते बुधबार बेइजिङमा आयोजित विशेष समारोहमा […]
२०८१ मंसिर २६ गते, बुधबार