एमालेको महाधिवेशन अनिश्चित
काठमाडौं, साउन ४ – नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक सुक्रबारवाट सुरु भएको छ। बैठकमा महाधिवेशनबारे छलफल गर्ने भनिएपनि महाधिवेशनको एजेण्डा बैठकमा प्रवेश नै नभएपछि अव तत्काल महाधिवेशन नहुने भएको छ ।केपी ओली समूहले छिटो महाधिवेशनको घोषणा गर्नुपर्ने माग गरेपछि यहि केन्द्रिय कमिटिबाट यसबारे टुङ्गो लगाउने भनिएको थियो ।तर अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा […]
२०७० श्रावण ५ गते, शनिबार