नेकपा नवलपूरद्वारा पार्टी सुदृढीकरण अभियान सुरु
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नवलपूरले पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गरेको छ । रामवृक्ष यादव (क.मास्टरसाहेब) स्मृति दिवस पारी पार्टीको सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सुरु गरेको हो ।आइतबार पार्टीले आयोजना गरेको स्मृति दिवसमा बोल्दै नेकपाका केन्द्रीय सदस्य एव नवलपूरका जिल्ला इन्चार्ज पदम सीले मास्टरसाहेबको कम्युनिष्ट आन्दोलनप्रतिको श्रद्दा र समर्पणको चर्चा गर्दै […]
२०८१ भाद्र ५ गते, बुधबार