नेकपाद्वारा नेता -कार्यकर्तालाई राहत तथा उद्धारमा जुट्न निर्देशन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत कार्यमा जुट्न नेता – कार्यकर्तालाई निर्देशन दिएको छ। सो पार्टीका महासचिव विप्लव सीले शुक्रबार बिज्ञप्ति जारी गर्दै सो निर्देशन दिएका हुन्।महासचिव विप्लव सीले विज्ञप्तिमार्फत प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन सरकारसँग मागसमेत गरेका छन् ।पार्टीका महासचिव विप्लव सीले नारायणगढ–मुग्लिन सडक […]
२०८१ असार २८ गते, शुक्रबार