ललितपुर महानगरलाई गैरजिम्मेवार भ्रमण र करको दुरुपयोग रोक्न आग्रह
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुर महानगर समितिले ललितपुर महानगरलाई गैरजिम्मेवार भ्रमण र करको दुरुपयोग रोक्न आग्रह गरेको छ। नेकपा ललितपुर महानगर समितिका इन्चार्ज बज्र सी र सेक्रेटरी अष्ट सीले मंगलबार एक विज्ञप्ति गर्दै ललितपुर महानगरले सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुलाई जेठ २६ देखि २८ सम्म पोखरा भ्रमणमा लैजाने भन्ने निर्णयप्रति नेपाल कम्युनिस्ट पार्टी ललितपुर महानगर […]
२०८१ जेष्ठ २२ गते, मंगलवार