‘अहिले एकीकरणमा जाने ठीक समय होइन’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिले पार्टी एकीकरणमा जाने ठीक समय नभएको बताएका छन ।सो पार्टीको जारी तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले सो कुरा बताएका हुन्।सम्मानित नेता खनालले अध्यक्ष माधवकुमार नेपाललाई स्पष्ट सन्देश दिदै भने- अहिलेको अवस्था क्रान्तिकारी पार्टी बनाउने बेला हो, एकीकरणमा जाने ठीक […]
२०८२ कार्तिक १४ गते, बिहीबार