जातिय विभेद अन्त्य गर्न माग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको श्रमिक समुदाय केन्द्रीय विभागले, बाग्लुङमा जातिय विभेद अन्त्यका लागि अन्तरक्रिया कार्यक्रम गरेकाे छ । शुक्रबार बागलुङमा सन्तोषी सीको अध्यक्षतामा सम्पन्न परिवर्तित सन्दर्भमा श्रमिक समुदायकाे अवस्था र दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेकपाका धौलागिरी व्युरो इन्चार्ज विकिरण सीले अहिले श्रमिक समुदायलाई नयाँ प्रकारको शोषण लादिएकाले चनाखो हुनुपर्ने बताए । जनयुद्ध […]
२०८० बैशाख ९ गते, शनिबार