नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाको १४ औँ पूर्ण बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचीवलय सदस्य सन्तोष बुढामगरको प्रमुख अतिथि तथा जिल्ला इन्चार्ज विबेक कुमालको अतिथि र जिल्ला सचिव दिनेश मगरको अध्यक्षतामा बसेको बैठकले भदौ १७ र १८ गते जिल्ला सम्मेलन सक्ने निर्णय सहित बैठक सम्पन्न गर्ने भएको छ। उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बैठकका प्रमुख अतिथि कमरेड विषयमले […]
२०७९ भाद्र ३ गते, शुक्रबार