दलित मुक्ति मोर्चा काठमाडौँको बैठक सम्पन्न

काठमाडौं । दलित मुक्ति मोर्चा काठमाडौँको प्रथम बैठक नन्दसिंह बिकको अध्यक्षतामा मोर्चाका केन्द्रीय महासचिव तथा पार्टीका केन्द्रीय सदस्य रामलाल विश्वकर्माको प्रमुख आतिथ्यता एवम् काठमाडौँ जिल्ला सेक्रेटरीको बिशिस्ट अतिथिमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको बैठकमा मोर्चाका केन्द्रीय सदस्य एवम् दलित मुक्ति मोर्चा, नेपाल काठमाडौँ जिल्ला इन्चार्ज प्रज्वलले बैठकको औचित्य तथा आगामी कार्ययोजनाबारे […]
२०७८ श्रावण २७ गते, बुधबार