आजको मौसम पूर्वानुमान
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायूको प्रभाव रहेको र देशभर आंशिक बदली रहेको जानकारी दिएको छ ।महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको […]
२०८२ आश्विन २१ गते, मंगलवार