बर्दिवास पुग्यो चितवनको मौरी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको चितवन माडीस्थित केन्द्रीय उत्पादन शाखाको मौरी चरनका लागि बर्दिवास पुगेको छ । २५० घार मौरी मंगलबार विहान महोत्तरी जिल्ला, बर्दिवास नगरपालिका ८ कृष्णपुर पुगेको हो ।माडी मौरी उत्पादनका व्यवस्थापक तथा मौरी विशेषज्ञ बिना सीले फागुन–चैतमा महोत्तरीमा रुदीलो, मसला, सितलचिनी (मोरिङ्गा), सिसौ, आँप लगायत फुल्ने भएकाले मौरीलाई त्यहाँ लगिएको बताइन् । […]
२०८१ फाल्गुन २९ गते, बिहीबार