२५ जना बिचौलिया प्रहरी कारबाहीमा
काठमाडौँ, ११ जेठ । जिल्ला प्रहरी कार्यालय चितवनले एक सातामा २५ जना बिचौलियालाई नियन्त्रणमा लिई कारबाही गरेको छ । पछिल्लो पटक सोमबार मालपोत कार्यालय भरतपुरबाट एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार पक्राउ पर्नेमा भरतपुर उपमहानगरपालिका–११ बस्ने ३३ वर्षीय रघुनाथ पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । छिटो छरितो रुपमा काम गरिदिने भन्दै […]
२०७३ जेष्ठ ११ गते, मंगलवार