यःमरी पूर्णिमा , धान्यपूर्णिमा र उधौली मनाइँदै
काठमाडौँ । आज खस आर्यले धान्य पूर्णिमा, नेवार समुदायले यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले उधौली मनाउदैछन्।नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि […]
२०८२ मंसिर १९ गते, बिहीबार