नेपाली सेनालाई ‘एक्रोब्रिज’ सहयोग
काठमाडौं, १८ असार । अमेरिकी सरकारले नेपाली सेनालाई चारओटा ‘एक्रोब्रिज’ सहयोग स्वरुप उपलब्ध गराएको छ । आज थानकोटस्थित बृजिङ महाशाखामा अमेरिकी राजदूत पिटर डब्लु बोडेले प्रधान सेनापति गौरव शमशेर जबरालाई उक्त ब्रिज हस्तान्तरण गरे ।३० टन देखि १ सय २० टनसम्म भारवहन क्षमता भएका ब्रिजहरुको लम्बाई करिब ७६ मिटर रहेको छ । प्राकृतिक विपद्का कारण […]
२०७१ असार १८ गते, बुधबार