भेरीको फेरी चुँडियो
काठमाडौ, सुर्खेतको राकम र सल्यानको सल्लीबजार बीचमा रहेको भेरी नदीमा रहेको फेरी चुँडिएपछि छिन्चु–जाजरकोट सडकखण्डको यातायात अवरुद्ध भएको छ ।विगत लामो समयदेखि भेरी नदीमा रहेको फेरीको भरमा यातायातका साधन जाजरकोट आउने र जाने गर्थे । बुधबार दिउँसो सल्लीबजारबाट आएको मालवाहक गाडी फेरीमा राखेर राकम तार्न खोज्दा सो फेरी चुँडिएको थियो । फेरी चुँडिएपछि दुई नदीको […]
२०७० बैशाख १९ गते, बिहीबार