३७ जना डीएसपी एसपीमा बढुवा (सूचिसहित)
काठमाडौँ । नेपाल प्रहरीको बढुवा समितिले ३७ जना नायब उपरीक्षक(डीएसपी) लाई बढुवा गरेको छ । बढुवा हुनेहरुमा कुलदीप चन्द, सुमित खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट, दीपक गिरी, नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेवे, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ, प्रेमबहादुर शाही, टेकबहादुर कार्की, फणीन्द्र प्रसाईं, शरतकुमार थापा, युवराज खड्का रहेको सूचनामा उल्लेख छ ।यसैगरी , राजन चापागाईं, […]
२०८१ माघ १२ गते, शनिबार