नेकपा उदयपुरले एमसीसी र भ्रष्टाचारविरुद्ध आन्दोलन चर्काउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले एमसीसी र भ्रष्टाचारविरुद्ध आन्दोलन चर्काउने भएको छ। सो पार्टीको हालै सम्पन्न प्रथम पुर्ण बैठकले सो निर्णय गरेको हो छ । नेपाल कम्युनिष्ट पार्टी प्रदेश संरचनामा गइसकेपछि उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा नेकपाका केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा उदयपुर जिल्ला सेक्रेटरी दुर्गा सीको अध्यक्षतामा विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको हो […]
२०८१ बैशाख २६ गते, बुधबार