नेकपाद्वारा गुठी पीडितमाथीको दमनकारी रवैयाप्रति कडा संघर्ष गर्ने घोषणा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाङले गुठी पीडितमाथीको दमनकारी रवैया नरोके नेपाल कम्युनिस्ट पार्टीले कडा संघर्ष गर्ने घोषणा गरेको छ । नेकपा दाङका सेक्रेटरी तिलक सीले दाङका गुठी पीडितमाथी प्रदर्शनको क्रममा भएको प्रहरी दमनको बिरोध गर्दै उक्त घोषणा गरेका हुन । सेक्रेटरी तिलक सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वर्गद्वारी गोरक्ष लगाएत गुठी पिडित किसानहरुले राज्यको तर्फबाट गरिएका […]
२०८१ जेष्ठ २१ गते, सोमबार