सीएफएका पूर्वउपाध्यक्ष ली युयीलाई भ्रष्टाचार आरोपमा ११ वर्ष जेल सजाय

काठमाडौँ । चीनको हुबेई प्रान्तको जिङझोउस्थित एक अदालतले चिनियाँ फुटबल संघ (सीएफए) का पूर्वउपाध्यक्ष ली युयीलाई घूस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ । उनलाई एक लाख ४० हजार अमेरिकी डलर जरिवानासमेत गरिएको छ भने भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने अदालतले जनाएको छ । सन् २००४ देखि २०२१ को […]
२०८१ भाद्र ४ गते, मंगलवार