महिला राष्ट्रिय क्रिकेट टिमका लागि प्रमुख प्रशिक्षककाे आवेदन खुला
काठमाडौँ । नेपाल क्रिकेट संघ-क्यानले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका लागि प्रमुख प्रशिक्षक नियुक्त गर्न आवेदन खुला गरेको छ।क्यानले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक प्रदर्शन सुनिश्चित गर्न सक्षम, अनुभवी र योग्य प्रशिक्षकको आवेदन माग गरेको जनाएको छ। संघद्वारा जारी गरिएको विज्ञापनअनुसार, प्रमुख प्रशिक्षकले राष्ट्रिय टिमको दीर्घकालीन विकासलाई ध्यानमा राखेर योजना, संरचना र कार्यक्रमको तयारी गर्नुपर्नेछ।प्रमुख प्रशिक्षकले दीर्घकालीन प्रतिभा […]
२०८२ आश्विन २५ गते, शनिबार