खेल

टप एन्ड टि–२० सिरिज: नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न रेनेगेड्सलाई ३३ रनले पराजित गरेको हो । जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको मेलबर्न रेनेगेड्स २० ओभरमा अल आउट हुँदै १ सय ६ रनमा समेटियो । मेलबर्नका लागि अर्जुन नेरलसईले ३६, हयारी डिक्सनले […]

२०८२ भाद्र ५ गते, बिहीबार

१७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप : नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार दिउँसो पौने ३ बजे खेल सुरु हुने तय भएको छ। नेपालले प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्य लिएको छ। यसअघि नेपालले सन् २०२२ मा यो प्रतियोगिताको उपाधि जितेको थियो। यस संस्करणको साफ च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भारत र बंगलादेश सहभागी […]

२०८२ भाद्र ४ गते, बुधबार

टप एन्ड टी-२० सिरिज : नेपाल होबर्ट हुरिक्यान्ससँग भिड्दै

काठमाडौँ । अस्ट्रेलियमा जारी टप एन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो चौथो खेलमा अस्ट्रेलियाको बिग बास लिग टिम होबर्ट हुरिक्यान्ससँग खेल्दै छ । यो खेल नेपाली समय अनुसार विहान ११: १५ बजेदेखि शुरु हुदैछ । यो खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभी म्याक्सबाट हुने भएको छ ।नेपालले सिरिजमा यस अघि लगातार तीन खेलमा हार बेहोरेको […]

२०८२ भाद्र ३ गते, मंगलवार

टप इन्ड टी-२० सिरिज: नेपालको तेस्रो हार

काठमाडौँ । नेपालले जारी टप इन्ड टी-२० सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ । सोमबार बिहान सम्पन्न खेलमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले हार बेहोरेको हो । मेलवर्न स्टार्सले दिएको १७६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १४४ रन बनाएको थियो ।नेपालका लागि आसिफ सेखले ५३ रन बनाए भने कप्तान रोहित पौडेलले […]

२०८२ भाद्र २ गते, सोमबार

टप एण्ड टी–२० सिरिज : नेपाल बङ्गलादेश ‘ए’ सँग भिड्दै

काठमाडौँ । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजको दोस्रो खेलमा नेपाल बङ्गलादेश ‘ए’ सँग भिड्दै छ । खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने बंगलादेश ए को कप्तानमा नुरुल हसन छन् । दुवै टोली आ–आफ्नो पहिलो खेलमा पराजित भएका थिए । यसअघि शुक्रबार भएको आफ्नो […]

२०८२ श्रावण ३२ गते, शनिबार

टप एन्ड टी-२० सिरिज : नेपालले एनटी स्ट्राइकसँग खेल्दै

काठमाडौं । टप एन्ड टी-२० सिरिज अन्तर्गत नेपालले आज एनटी स्ट्राइकसँग खेल्ने तालिका रहेको छ । अस्ट्रेलियमा हुने यो खेल नेपाली समय अनुसार दिउसो २: १५ बजेदेखि शुरु हुदैछ । यो खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभी म्याक्सबाट हुने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले टप इन्ड टी-२० सिरिज खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय […]

२०८२ श्रावण ३१ गते, शुक्रबार

ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

काठमाडौँ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज झापाको रेड स्टार फुटबल क्लब र सिरहाको सहलेश युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइज क्लबले सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।यसअघि सहलेश पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० […]

२०८२ श्रावण ३० गते, बिहीबार

एन्फा महिला लिग छनोट प्रतियोगिता शुरु हुदै

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि एन्फा महिला लिग छनोट प्रतियोगिता शुरु हुदैछ । एन्फा फुटबल मैदान सातदोबाटोमा हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच […]

२०८२ श्रावण ३० गते, बिहीबार

एनपीएल अक्सन : आठ टोलीले ३७ खेलाडी छाने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भएको छ । मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनका लागि छनोट गरिएका १६४ खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन्।अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट […]

२०८२ श्रावण २६ गते, आईतवार

एनपीएलको मिनी अक्सन हुँदै

काठमाडौँ । आज नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको मिनी अक्सन हुँदैछ। एनपीएलका खेलाडी लिन चितवन राइनोज, विराटनगर किंग्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच तीव्र प्रतिस्पर्धा हुने बताइएको छ।आज चितवनले ५८ लाख, विराटनगरले ४५ लाख ५० हजार, लुम्बिनीले ४५ लाख २० हजार, काठमान्डुले ४३ लाख र सुदूरपश्चिमले ४१ लाख ५० हजार खर्च गर्न पाउने […]

२०८२ श्रावण २५ गते, शनिबार