बौद्ध सांस्कृतिक यात्रा मतया सुरु
काठमाडौं, ४ भदौ । ललितपुरमा श्रृङभेरी वा नेकु जात्राको नामले प्रचलित बौद्ध सांस्कृतिक यात्रा मतया सुरु भएको छ । विहान सबेरै चक्रबहिलबाट सुरु भएको यो यात्रामा श्रद्धालुहरु दिनभर लस्करै हिडेर चार दिशामा रहेका ४ वटा अशोक स्तुपा, १८ वटा बहालसहित विभिन्न विहार, चैत्य, धर्मधातु परिक्रमा गर्ने गर्दछन् । मतयाको अर्थ दीप लिएर गरिने यात्रा हो […]
२०७३ भाद्र ४ गते, शनिबार