इन्द्रजात्रा सुरु
काठमाडौं, २८ भदौ । आज बिहान ९ बजेर ३ मिनेटमा काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको ३२ हाते लिंगो ठड्याएपछि विधिवत रुपमा यस बर्षको इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोकामा लिंगो ठड्याउने क्रममा ३ जना घाइते भएका छन् । पहिलोपटक लिंगो ठड्याउने प्रयास गर्दा लिंगो ढलेर एकजना नेपाली सेनाका जवान र दुईजना स्थानीय बासिन्दा घाइते भएको प्रहरीले जनाएको […]
२०७३ भाद्र २८ गते, मंगलवार