ढिकीजाँतो संरक्षणमा आमा समूह
काठमाडौ , 10 भदौ । पोखरा उपमहानगरपालिका वडा नंं १७ स्थित शुभकामना आमा समूह आधुनिकतासँगै लोप हुन लागेको प्राचीन कुटानी तथा पिसानीको महत्वपूर्ण साधनका रूपमा परिचित ढिकी र जाँतो संरक्षणमा जुटेको छ । आमा समूहले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रमुख प्रवेशद्वार रातोपैह्रास्थित सार्वजनिक जग्गामा ट्रस्ट भवन निर्माण गरेर लोपोन्मुख ढिकी र जाँतो स्थापना गरेको हो । ढिकीमा […]
२०७३ भाद्र १० गते, शुक्रबार