चार सय वर्षुरानो युद्ध सामग्री भेटियो
काठमाडौँ । चुरे वन क्षेत्रको ‘ढुंगालडे’ भन्ने ठाउँमा चार सय वर्षुरानो प्राचीनकालीन युद्ध सामग्री भेटिएको छ । सप्तरीको धरमपुरका प्रेमबहादुर विश्वकर्माले चुरेबाट घाँस ल्याउन घाँसे हँसिया चलाउने क्रममा उक्त प्राचीनकालीन युद्ध सामग्री भेटिएको हो । सप्तरीस्थित चुरे क्षेत्र पुरातात्विक महत्व बोकेको ठाउँ हो । यसअघि पनि जिल्लाको शम्भुनाथ गाविसको कनकपटीस्थित चुरे क्षेत्रमा मध्यकालीन सेनवंशीय राजाहरू […]
२०६९ चैत्र ३१ गते, शनिबार