आन्तरिक पर्यटनको गन्तव्यस्थल ‘ऐनापहरा’
काठमाडौँ । हरियाली जंगल, कलकल बगेको पानी। ठूलो खोँचबाट झरेको पानी। तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरा केही समय अगाडिसम्म व्यवस्थित थिएन। तर अहिले उक्त ठाउँको रुप फेरिँदैछ। स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने प्रयास गरेका छन्। गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको मनमोहक ऐनापहरा झरनालाई पर्यटकको विश्रामस्थल बनाउने उद्देश्य राखिएको […]
२०८० भाद्र २१ गते, बिहीबार