प्राधिकरणका महानिर्देशक अधिकारीसंग स्पष्टीकरण माग
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको नीतिविपरीत चलेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेको छ । मन्त्रालयले महानिर्देशक अधिकारीलाई सात दिनभित्र स्पष्टीकरणसहित प्रस्तुत हुन निर्देशन दिएको हो । महानिर्देशक अधिकारीमाथी उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको,उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप […]
२०८० असार १२ गते, मंगलवार