बर्दिया राष्ट्रिय निकुञ्ज खुला

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्ज खुला भएको छ । चैत्र सात गतेदेखि बन्द गरिएको निकुञ्ज स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि खुला गरिएको सहायक संरक्षण अधिकृत महेश्वर प्रसाद निरौलाले जानकारी दिए । तत्काललाई जंगल सफारी र जंगल वाक गर्न अनुमति निकुञ्जले दिएको हो । पर्यटकले निकुञ्ज प्रवेश गर्दा अनिवार्य मास्क लगाउनु पर्ने, सफारी गर्दा […]
२०७७ कार्तिक १ गते, शनिबार