मुक्तक

२०७९ असार १६ गते, बिहीबार


चम्की रहेको सूर्यको किरणहरुमा खोज्दा खोज्दै निस्पस्ट अध्यारोमा पो प्रबेश गर्न पुर्याएछन कसै -कसैको जिन्दगीलाई
कसी रहेको महासागरको छलाङ्गहरुमा खोज्दा खोज्दै सुख मरुभूमिमा पो पुर्याएछन कसै – कसैको जिन्दगीलाई
बसन्तको झोक्कहरुसँग बग्दै बग्दै जाँदा हिउदाको तुसारोमा पो पुर्याएछन कसै – कसैको जिन्दगीलाई
मुस्कुराई रहेको सगरमाथालाई चुम्नु खोज्दा खोज्दै मरुभूमिको झै उजाड ठाउँमा पो पुर्याएछन कसै- कसैको जिन्दगीलाई
विडम्बनाको आधिबेहरिलाई थेग्न खोज्दा खोज्दै बिरहको गिता गाएर आशु झार्दै अरुलाई दोश थुपारेर पो गएछ्न कसै – कसैको जिन्दगीलाई !!!!

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार