१६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु

२०८० कार्तिक १४ गते, मंगलवार


काठमाडौँ । फ्लोरिकल्चर एशोसिएशनले १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु गरेको छ । आज कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गरेका छन ।
जावलाखेलमा सुरु भएको गोदावरी फूलको प्रदर्शनीमा करिब ७० वटा स्टल रहेका छन् । फ्लोरिकल्चर एशोसिएशनले नेपाली कृषकको उत्पादनलाई प्रोत्साहन एवं प्रवद्र्धन गर्नको लागि मेला आयोजना गरिएको बताएको छ । तिहारलाई लक्षित गरेर आयोजना गरिएको यो प्रदर्शनी ५ दिनसम्म चल्ने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार