एलओडी र दोहोरी साँझलाई कर तिर्न ताकेता

२०८१ बैशाख १९ गते, बुधबार


काठमाडौँ । काठमाडौं महानगरपालिकाले मनोरन्जन क्षेत्रमा संचालित दोहोरी साँझ, क्लव लगायतलाई तत्काल मनोरन्जन कर तिर्न ताकेता गर्दै चेतावनीसहितको पत्र काटेको छ । महानगरले बुधबार सार्वजनिक सूचना जारी गर्दै पटक–पटक ताकेता गर्दा पनि कर तिर्न नआएको भन्दै गोपिकृष्ण मुभिज, एलओडी डिस्को, दोहोरी साँझ, डान्स बार र नाइट क्लवलाई ३५ दिनभित्र मनोरन्जन कर बुझाउन आव्हान गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३८.५२ अंकले उकालो

२०८२ फाल्गुन १९ गते, मंगलवार

संसारभर तेलको कच्चा मूल्य वृद्धि

२०८२ फाल्गुन १८ गते, सोमबार

नेप्से १९.२७ अकंले बढ्यो

२०८२ फाल्गुन १७ गते, आईतवार

शिखर पावरको आईपीओ बिक्री खुला

२०८२ फाल्गुन १७ गते, आईतवार