बाणिज्य बैंकले घटाए ब्याजदर

२०८१ जेष्ठ १ गते, मंगलवार


काठमाडौँ । बाणिज्य बैंकले जेठ महिनाको मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । जेठ महिनाका लागि बाणिज्य बैंकको औषत ब्याजदर ७.०७ प्रतिशत रहेको छ । ब्याजदर घटाउने बाणिज्य बैंकहरुमा एनएमबी, सिटिजन्स, सिद्धार्थ, प्राइम कमर्शियल, सानिमा, नबिल, एभरेष्ट, राष्ट्रिय बाणिज्य बैंक र नेपाल एसबीआई रहेका छन् । त्यस्तै, ७ बाणिज्य बैंकले वैशाखकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ वटा बाणिज्य बैंकको ब्याज दर बढेको छ । ब्याजदर बढाउने बाणिज्य बैंकहरुमा एनआइसी एसिया, प्रभु र ग्लोबल आइएमई छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार

नेप्से १६ दशमलव ६८ अङ्कले घट्यो

२०८२ बैशाख ७ गते, आईतवार