नेपाली जनसमाज भारतको अध्यक्षमा दामोदर पंगेनी

काठमाडौँ । दामोदर पंगेनीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति चयन गर्दै प्रवासी नेपाली जनसमाज भारतको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले उपाध्यक्षद्वय विष्णु मल्ल र कृष्ण बोगटी, महासचिव लाल बहादुर कुँवर, सचिवहरु गेविन्द थापा र बिन्द बहादुर बमर कोषाध्यक्ष देवीप्रसाद काफ्लेसहितको ४५ सदस्यीय कार्यसमिति चयन गरेको छ।उक्त सम्मेलनको घोषणा सभालाई सम्बोधन गर्दै नेकपाकी […]
२०८० फाल्गुन २८ गते, सोमबार