रुसी सेनामा गएका थप ३ नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार लिम्बु रहेका छन् । यसअघि रुसी सेनामा गएका ७ जनाको मृत्यु भएको थियो । योसँगै रुसी सेनामा भर्ना […]
२०८० पुष १८ गते, बुधबार