प्रवास

भारतमा आदिकवि भानुभक्त नाममा सडकको नामकरण

काठमाडौँ । नेपालका आदिकवि भानुभक्त आचार्यका नामबाट भारतस्थित हावडा म्युनिसिपल कर्पोरेसन, हावडा, कोलकाताले स्थानीय सडकको नामकरण गरेको छ । पश्चिम बङ्गालका कृषिमन्त्री अरुप रायका पहलमा सेन्ट थोमस हाइस्कुल, चपलादेवी रोडदेखि मनसातला हुँदै नरसिंह दत्तो रोडसम्मको आधा किलोमिटर सडकलाई पहिलेको ‘डब्ल्यु रोड’ का स्थानमा ‘भानुभक्त सरिणी’ नाम राखिएको हो ।नेपाली जनकल्याण समिति, दासनगर, हावडाले करिब २५ […]

२०८० आश्विन १२ गते, शुक्रबार

मणिपुरमा पुनः हिंसा भड्कियो !

काठमाडौँ । भारतको मणिपुरमा बुधबार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको छ । गत जुलाईदेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरमा पुनः हिंसा भड्किएको हो । आक्रोशित भीडले इम्फालका एक नेताको घरमा तोडफोडको कोसिस गरेको, प्रहरीको गाडी जलाएको र एक प्रहरीलाई कुटपिट गर्दै हतियार खोसेको मणिपुर प्रहरीले जनाएको छ । […]

२०८० आश्विन ११ गते, बिहीबार

कोइला खानीमा आगलागी : सोह्र जनाको मृत्यु

काठमाडौँ । चीनको दक्षिणपश्चिमी क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको बताइएको छ । पानझोउ नगर प्रशासनले आफ्नो वेबसाइटमा पोस्ट गरेको सूचनामा भनिएको छ, “आगो निभाइएको छ तर प्रारम्भिक अनुसन्धानले खानीमा रहेका १६ जना जीवित रहेको कुनै लक्षण देखिएको छैन ।”अधिकारीहरूले सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेको प्रारम्भिक […]

२०८० आश्विन ८ गते, सोमबार

भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन

काठमाडौँ । भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन बिन्दुमा झरेको छ । सेप्टेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी विनिमय सञ्चिति ८ सय ६० मिलियन अमेरिकी डलरले घटेर ५ सय ९३ दशमलव ०३७ अर्ब डलर पुगेको हो ।दक्षिण एशियाली मुलुकको विदेशी सञ्चिति घटेको यो लगातार दोस्रो साता हो । सेप्टेम्बर ८ मा […]

२०८० आश्विन ७ गते, आईतवार

क्यानडाद्वारा भारतिय कूटनीतिज्ञलाई देश निकाला !

काठमाडौँ । क्यानडाले भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ। क्यानडाले शिख नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको हो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शिख नेता निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाउँदै ती कुटनीतिज्ञलाई देश निकाला गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । १८ जुनमा निज्जरको गोली हानी […]

२०८० आश्विन २ गते, मंगलवार

पाकिस्तानमा ५६ लाख बेरोजगार !

काठमाडौँ । पाकिस्तानमा यस वर्ष बेरोजगारहरूको संख्या ५६ लाख पुग्ने प्रक्षेपण गरिएको छ । २०२१ यता १५ लाखले वृद्धि भएको डन न्यूजले उल्लेख गरेको छ। पाकिस्तानको श्रम बजार कोभिड—१९ महामारी र आर्थिक संकटबाट पूर्ण रूपमा बाहिर आउन नसेकेको डन न्यूजले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को रिपोर्टलाई उद्धृत गर्दै लेखेको छ । यसबाहेक महिला बेरोजगारी दर […]

२०८० आश्विन १ गते, सोमबार

कराँची विश्वविद्यालयका प्राध्यापकद्वारा साँझको कक्षा बहिष्कार

काठमाडौँ । कराँची विश्वविद्यालय (केयू) का प्राध्यापकहरूले साँझको कक्षाहरू बहिष्कार गरेका छन् । उनीहरुले एक वर्षदेखि पारिश्रमिक नपाएको विरोध स्वरुप कक्षाहरु बहिष्कार गरेको डन न्यूजले उल्लेख गरेको छ । केयूका उपकुलपति प्रोफेसर खालिद एम इराकीले भर्खरैको बैठकमा साँझको पठन–पाठन घाटामा चलिरहेको बताएका छन् । कराँची युनिभर्सिटी टिचर्स सोसाइटी का अध्यक्ष प्रोफेसर सोलेहा रहमानले भनिन्– “बैठकमा […]

२०८० भाद्र ३१ गते, आईतवार

भारतमा निपाह भाइरस !

काठमाडौँ । भारतको केरलामा निपाह भाइरस फेला परेको छ । केरलामा निपाह भाइरसको ५ भन्दा बढी केस फेला परेका छन् र सयौँ व्यक्ति पीडितको सम्पर्कमा आएकाले त्रास छाएको छ । प्रदेश सरकारले भदौ २४ सेप्टेम्बरसम्म शैक्षिक संस्था बन्द गरेको छ । स‌क्रमित क्षेत्रहरुमा आवतजावतमा रोक लगाइएको छ भने हिँडडुलमा पनि प्रतिबन्ध लगाइएको छ ।निपाह भाइरस […]

२०८० भाद्र ३० गते, शनिबार

विमान दुर्घटना : आठ जना घाइते

काठमाडौँ । भारतको मुम्बइस्थित विमानस्थलमा विमान दुर्घटना हुँदा आठ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुई भागमा टुक्रिएको निजी विमानमा चालक दलका तीन सदस्यसहित आठ जना सवार थिए । दुर्घटनापछि विमानस्थलको धावनमार्ग केही समयका लागि रोकिएको थियो जसका कारण उडान आगमन र प्रस्थानमा ढिलाइ भएको थियो ।विमानस्थलले जारी […]

२०८० भाद्र २९ गते, शुक्रबार

जी-२० शिखर सम्मेलनको लिर्डस घोषणापत्र जारी

काठमाडौँ । भारतको नयाँ दिल्लीमा सुरु भएको जी-२० शिखर सम्मेलनको लिर्डस घोषणापत्र जारी भएको छ । युक्रेन युद्ध र जलवायु परिवर्तन सम्बन्धि मत भिन्नतालाई थप नखोतल्ने गरी घोषणापत्र जारी गरिएको छ । घोषणा पत्रप्रति युक्रेनले भने निराशा व्यक्त गरेको छ । युरोपेली मुलुक र अमेरिकाले जी-२० घोषणापत्रमा रुसको निन्दा गर्नुपर्ने लबिङ गरेका थिए । तर […]

२०८० भाद्र २४ गते, आईतवार