भारत ७४ औं गणतन्त्र दिवस मनाउँदै
काठमाडौँ । भारतले आज ७४ औं गणतन्त्र दिवस मनाउँदै छ । सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएपछि सन् १९४९ जनवरी २६ मा संविधान सभाबाट संविधान जारी भएको दिनलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउने गर्दछ । यस अवसरमा राजधानी नयाँदिल्लीमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति भवन अगाडिको सडकमा आयोजना हुने विशेष परेड समारोहमा […]
२०७९ माघ १२ गते, बिहीबार