बिप्लवद्वारा रचित सपनाका यात्रीहरु छिट्टै सुन्न पाईने
काठमाडाै, ६ माघ । नेपाल कम्युनिस्ट पार्टीका महाचिव बिप्लवद्वारा रचित अत्यन्त मिठो र दार्सनिक गित (सपनाका यात्रीहरु) चिरन पुनको सङ्गितमा आउदैछ । सङ्गीतकार चिरन पुन गितहरु नियमित बनिरहेका हुन्छ्न, तर यति मीठो र सुन्दर शब्दले सजियको गितको सङ्गीत गर्ने अवसर प्राप्त हुनु गर्ब भएको बताउछन । पुनले गितको शब्द अनुशार सङ्गीत पनि मीठो बनेको बताउदै […]
२०७५ माघ ६ गते, आईतवार